कुशल र सुनितामीको सबैलाई रुवाउने मार्मिक गीत‘अभागी त म हुँ’ सार्वजनिक
काठमाडौँ, २५ माघ – नवीनरुक्मिणी भट्टराईको लोकगीत ‘अभागी त म हुँ’ सार्वजनिक भएको छ । शिव सुवेदी युट्युब च्यानलबाट आएको गीतले बजारमा आउनासाथ स्रोता÷दर्शकको मन जित्न सफल भएको छ । गीतले केही दिनमै दुई लाख ५३ हजारभन्दा धेरै ‘भ्युज’ पाएको छ । यसमा अर्घाखाँचीका कुशल बेल्बासे र सुनितामी परियारले स्वर दिनुभएको छ । गीतमा डा […]