भुमी आयोग कास्कीको अध्यक्षमा दामोदर बैरागी नियुक्त – Samacharpati Samacharpati भुमी आयोग कास्कीको अध्यक्षमा दामोदर बैरागी नियुक्त – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • भुमी आयोग कास्कीको अध्यक्षमा दामोदर बैरागी नियुक्त

भुमी आयोग कास्कीको अध्यक्षमा दामोदर बैरागी नियुक्त

भुमी आयोग कास्कीको अध्यक्षमा दामोदर बैरागी नियुक्त

पोखरा, २० माघ । भुमी सम्बन्धि समस्या समाधान आयोग कास्कीको अध्यक्षमा दामोदर बैरागी नियुक्त हुनुभएको छ ।

गत माघ १५ गतेको मन्त्रिपरिषद बैठकले बैरागी सहित ७७ जिल्ला समिति गठन गरेको हो । आयोग कास्कीको सदस्यमा पोखरा २ का शुसिला पराजुुली र पोखरा १६ का दान वहादुर बाँनिया नियुक्त भएका छन् ।

केपी ओली निकट नेकपाको केन्द्रिय सदस्य समेत रहेका बैरागी अन्नपूर्ण गाँउपालिकाका झोवाङका स्थायी बासिन्दा हुन् भने पराजुली अनेमसंघ कास्कीको कार्याबाहक अध्यक्ष हुन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका