गायक राजु परियारको आवाजमा ‘लेउन चाखम मैया’ भिडियो सहित – Samacharpati Samacharpati गायक राजु परियारको आवाजमा ‘लेउन चाखम मैया’ भिडियो सहित – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • गायक राजु परियारको आवाजमा ‘लेउन चाखम मैया’ भिडियो सहित

गायक राजु परियारको आवाजमा ‘लेउन चाखम मैया’ भिडियो सहित

गायक राजु परियारको आवाजमा ‘लेउन चाखम मैया’ भिडियो सहित

नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका प्रतिक्षा केसी र गायक राजु परियार तथा रामु विरहीको आवाजमा रहेको मौलिक भाकामा आधारित गीत ‘लेउन चाखम मैया’ को भिडियो डिजिटल बजारमा गल्कोट म्युजिक मार्फत सार्वजनिक भएको छ । गीतमा प्रेमी प्रेमिका विचको माया र ममतालाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

मौलिक लयमा सिर्जना भएकाले आम दर्शक तथा स्रोताले ‘लेउन चाखम मैया’ गीतलाई मन पराउनेमा गायिका पारु आशावादी रहेको उनले बताइन । रामु बिरहीको शब्द तथा संगितमा तयार पारिएको छ । आफनो प्रेमी आफनो मायामा संसारमा रमाउनको लागी आएको मा गायिका निकै खुशी भएकी छन ।

नवराज उप्रेतीको छायाँकन, बिष्णु शर्माको सम्पादन तथा प्रकाश भटटको निर्देशन भिडियोमा रहेको छ । उक्त गीतको म्यूजिक भिडियोमा बिनोद श्रेष्ठ, रन्जिता गुरूङ्ग, सरोज लामा र गायीका पारु केसी समेतको अभियन रहेको छ ।

‘लेउन चाखम मैया’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका