प्रचण्ड र माधव नेपाल माइतीघरको धर्नामा सहभागी – Samacharpati Samacharpati प्रचण्ड र माधव नेपाल माइतीघरको धर्नामा सहभागी – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • प्रचण्ड र माधव नेपाल माइतीघरको धर्नामा सहभागी

प्रचण्ड र माधव नेपाल माइतीघरको धर्नामा सहभागी

प्रचण्ड र माधव नेपाल माइतीघरको धर्नामा सहभागी

काठमाडौं । संसद विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि सहभागी भएका छन् ।

धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् ।

संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–माधव समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ । धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु सहभागी छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका