गायक सन्तोष कटुवाल को आवाजमा “ चौबन्दी चोली” सार्वजनिक – Samacharpati Samacharpati गायक सन्तोष कटुवाल को आवाजमा “ चौबन्दी चोली” सार्वजनिक – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • गायक सन्तोष कटुवाल को आवाजमा “ चौबन्दी चोली” सार्वजनिक

गायक सन्तोष कटुवाल को आवाजमा “ चौबन्दी चोली” सार्वजनिक

गायक सन्तोष कटुवाल को आवाजमा “ चौबन्दी चोली” सार्वजनिक

गायक सन्तोष कटुवाल र गायिका संगीता पौडेल पाण्डेको आवाजमा रहेको “ चौबन्दी चोली” गीतको भिडियो सार्वजनिक भएको छ । युवा अवस्थामा रहेका प्रेमील जोडिको प्रेमील प्रेमको भावलाई गीतमा समेटिएको छ ।

सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत र विशन मानन्धरको एरेन्ज गीतमा रहेको छ ।

दिपक गिरीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा चर्चित भिडियो निर्देशक जसु याक्खाको निर्देशनमा भिडियो तयार गरिएको छ । “चौबन्दी चोली” गीतको भिडियोमा सन्तोष कटुवाल र दिपिका लिम्बुको फिचरिङ भिडियोमा रहेको छ ।

“ चौबन्दी चोली” गीताको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका