प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा छु – नेकपा उपाध्यक्ष गौतम – Samacharpati Samacharpati प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा छु – नेकपा उपाध्यक्ष गौतम – Samacharpati
Samacharpati
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा छु – नेकपा उपाध्यक्ष गौतम

प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा छु – नेकपा उपाध्यक्ष गौतम

प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा छु – नेकपा उपाध्यक्ष गौतम

काठ्माण्डाै, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा रहेको बताउनुभएको छ ।

बुधबार नेकपा एकता अभियानको घोषणा गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भङ्ग नगरी राजीनामा दिएको भए उनको इज्जत बढ्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई भागमा विभाजित छ । ओली र प्रचण्ड–नेपाल समूहमा नेकपा विभाजित देखिए पनि गौतम पार्टी एकताकै पक्षमा आफू उभिएको बताइरहनु भएको छ ।

गौतमले आज आफूपक्षिय भेला ललितपुरको धोविघाटमा गर्नुभएको हो ।

  • आजको राशिफल : २०७८ साल बैशाख २९ गते बुधवार

आजको राशिफल : २०७८ साल बैशाख २९ गते बुधवार