पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि – Samacharpati Samacharpati पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि

काठ्माण्डाै, १३ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ७० हजार ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ७४ जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा २८५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६४ हजार ८२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या जम्मा संख्या २ हजार १७ पुगेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका