तनहुँ, १० माघ । जिल्ला तनहुँ व्यास नगरपालिका १० डिगाँउस्थित भित्री सडक खण्डमा डिगाँउबाट दमौलीतर्फ आउँदै गरेको ग १९ प १५१६ नं को मोटरसाइकलले सोही स्थान बस्ने वर्ष ७० की लक्ष्मी दराईलाई ठक्कर दिदा लक्ष्मी घाइते भएकी छन् ।
घाइतेलाइ उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ । घाइते काे अवस्था मध्यम रहेकाे छ। उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान गरीरहेको छ ।