गण्डकी प्रदेशका २ जिल्लाबाट थपिए २६ काेराेना संक्रमित – Samacharpati Samacharpati गण्डकी प्रदेशका २ जिल्लाबाट थपिए २६ काेराेना संक्रमित – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशका २ जिल्लाबाट थपिए २६ काेराेना संक्रमित

गण्डकी प्रदेशका २ जिल्लाबाट थपिए २६ काेराेना संक्रमित

गण्डकी प्रदेशका  २ जिल्लाबाट थपिए २६ काेराेना संक्रमित

पाेखरा, ९ माघ । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १५२९१ पुगेकाे छ । लाइफ केयर एण्ड डायगनाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा २६ जना काेराेना संक्रमित थपिएका छन् ।

थपिने काेराेना संक्रमित पर्वतका २ जना, कास्की पाेखरा महानगरपालिकाका २४ जना  गरी २६ जना रहेका छन् । थपिने संक्रमित सबै लाइफ केयर एण्ड डायगनाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षण मार्फत पहिचान भएका हुन् ।

संक्रमित सबैलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका