पाेखरा, ९ माघ । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १५२९१ पुगेकाे छ । लाइफ केयर एण्ड डायगनाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा २६ जना काेराेना संक्रमित थपिएका छन् ।
थपिने काेराेना संक्रमित पर्वतका २ जना, कास्की पाेखरा महानगरपालिकाका २४ जना गरी २६ जना रहेका छन् । थपिने संक्रमित सबै लाइफ केयर एण्ड डायगनाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षण मार्फत पहिचान भएका हुन् ।
संक्रमित सबैलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।