यस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर – Samacharpati Samacharpati यस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • यस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ९ माघ । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११६.४९ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.०९ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५९.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १६०.८ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४१.४३ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.१६ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८४.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३८६.५९ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३१.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.८८ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.०५ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.२१ रुपैयाँ रहेको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका