६०० रूपैयाँले बढ्याे सुनकाे मुल्य कति पुग्याे त ताेलामा ! – Samacharpati Samacharpati ६०० रूपैयाँले बढ्याे सुनकाे मुल्य कति पुग्याे त ताेलामा ! – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • ६०० रूपैयाँले बढ्याे सुनकाे मुल्य कति पुग्याे त ताेलामा !

६०० रूपैयाँले बढ्याे सुनकाे मुल्य कति पुग्याे त ताेलामा !

६०० रूपैयाँले बढ्याे सुनकाे मुल्य कति पुग्याे त ताेलामा !

काठमाडौं, ८ माघ । आज बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा नै ६०० रूपैयाँले  बढेको छ ।

प्रतितोला ९२ हजार ५०० मा बुधबार कारोवार भएको छापावाल सुन आज भने ९३ हजार १०० रूपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको छ । तेजाबी सुन बुधबार तोलामा ९२ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी तोलामा १५ रूपैयाँले बढेको छ । तोलाको एक हजार २६० रूपैयाँमा बुधबार कारोबार भएको चाँदी आज भने एक हजार २७५ रूपैयाँ निर्धारण भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका