गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २०२ पुग्याे – Samacharpati Samacharpati गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २०२ पुग्याे – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २०२ पुग्याे

गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २०२ पुग्याे

गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २०२ पुग्याे

पाेखरा, ८ माघ । गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २०२ पुगेकाे छ । कास्की पाेखरा महानगरपालिका २९ की ३५ वर्षिय काेराेना संक्रमित महिलाकाे  हिजाे बिहान पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान  उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

उहाँलाइ पुस २९ मा काेराेना पुष्टि भएकाे थियाे ।  उहाँलाइ निमाेनिया, हेपाटाइटिस काे स्वास्थ्य समस्या रहेकाे थियाे  ।

स्याङजा बिरूवा ५ की ७० वर्षिय काेराेना संक्रमित महिलाकाे हिजाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा  मृत्यु भएकाे छ ।

उहाँलाइ माघ ६ मा काेराेना पुष्टि भएकाे थियाे । उहाँलाइ निमाेनिया काे स्वास्थ्य समस्या रहेकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका