पाेखरा, ८ माघ । गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २०२ पुगेकाे छ । कास्की पाेखरा महानगरपालिका २९ की ३५ वर्षिय काेराेना संक्रमित महिलाकाे हिजाे बिहान पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारकाे क्रममा मृत्यु भएकाे छ ।
उहाँलाइ पुस २९ मा काेराेना पुष्टि भएकाे थियाे । उहाँलाइ निमाेनिया, हेपाटाइटिस काे स्वास्थ्य समस्या रहेकाे थियाे ।
स्याङजा बिरूवा ५ की ७० वर्षिय काेराेना संक्रमित महिलाकाे हिजाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।
उहाँलाइ माघ ६ मा काेराेना पुष्टि भएकाे थियाे । उहाँलाइ निमाेनिया काे स्वास्थ्य समस्या रहेकाे थियाे ।