यस्ताे छ आज विहिबारकाे विदेशी मुद्राको विनिमय दर – Samacharpati Samacharpati यस्ताे छ आज विहिबारकाे विदेशी मुद्राको विनिमय दर – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन १७, २०७७
  • होमपेज
  • यस्ताे छ आज विहिबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आज विहिबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आज विहिबारकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ८ माघ । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११६.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.१६ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५९.६९ रुपैयाँ रहेको छ भने बिक्री दर १६०.५१ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४१.२९ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.०२ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८४.८१ रुपैयाँ रहेको छ भने बिक्री दर ३८६.७९ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३१.७३ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.९ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.०७ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.२३ रुपैयाँ रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका