आज काे माैसम:-बागमती,गण्डकी, लुम्बिनी प्रदेशमाआंशिक देखि सामान्य बदली – Samacharpati Samacharpati आज काे माैसम:-बागमती,गण्डकी, लुम्बिनी प्रदेशमाआंशिक देखि सामान्य बदली – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • आज काे माैसम:-बागमती,गण्डकी, लुम्बिनी प्रदेशमाआंशिक देखि सामान्य बदली

आज काे माैसम:-बागमती,गण्डकी, लुम्बिनी प्रदेशमाआंशिक देखि सामान्य बदली

आज काे माैसम:-बागमती,गण्डकी, लुम्बिनी प्रदेशमाआंशिक देखि सामान्य बदली

काठमान्डाैँ, ८ माघ । हाल देशको पूर्वी र मध्य भू भागमा बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।

हाल प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ साथै तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर प्रदेश नं १, प्रदेश नं २,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ भने  देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राती प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने छ भने देशका बाँकि भू -भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका