गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २०० पुग्याे – Samacharpati Samacharpati गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २०० पुग्याे – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २०० पुग्याे

गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २०० पुग्याे

गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २०० पुग्याे

पाेखरा, ६ माघ । गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २०० पुगेकाे छ । नवलपरासी पूर्व गैडाकाेट नगरपालिका १३ का ५५ वर्षिय काेराेना संक्रमित व्यक्तिकाे हिजाे साझ ६ बजेकाे समयमा उपचारकाे क्रममा भरतपुर अस्पताल चितवनमा मृत्यु भएकाे हाे ।

उहाँलाइ पुस २६ मा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उहाँलाइ निमाेनिया , किड्नी सम्बन्धी स्वास्थ्य समस्या रहेकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका