''नाचिदेउ बसन्ती''को कभर बनाउनेले १ लाख पाउने , समयसीमा जनवरी २८ सम्म – Samacharpati Samacharpati ''नाचिदेउ बसन्ती''को कभर बनाउनेले १ लाख पाउने , समयसीमा जनवरी २८ सम्म – Samacharpati
Samacharpati
आइतवार, फाल्गुन १६, २०७७
  • होमपेज
  • ”नाचिदेउ बसन्ती”को कभर बनाउनेले १ लाख पाउने , समयसीमा जनवरी २८ सम्म

”नाचिदेउ बसन्ती”को कभर बनाउनेले १ लाख पाउने , समयसीमा जनवरी २८ सम्म

”नाचिदेउ बसन्ती”को कभर बनाउनेले १ लाख पाउने , समयसीमा जनवरी २८ सम्म

काठमान्डाैँ, ७ माघ । गायक दिल तामाङको म्युजिक भिडियो”नाचिदेउ बसन्ती”को कभर भिडियो बनाउने समयसीमा जनवरी २८ सम्म तोकिएको छ ।

प्रोडक्सनले आइतबार एक सूचना जारी गर्दै”नाचिदेउ बसन्ती”को कभर भिडियो बनाइसक्नु पर्ने समय सीमा तोकेको हो । यसअघि नै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यले भिडियो निर्माता कम्पनीले गीतको कभर भिडियो बनाउने मध्ये एउटा उत्कृष्ट भिडियोलाई एक लाख नगदसहित सम्मान गरिने जनाएको थियो ।

यस्तै गीतको भिडियोले सार्वजनिक भएको २ हप्तामै १० लाख अर्थात् १ मिलियन भ्युज पार गरेव्को छ । भिमफेदी गाइज र एलिसा शर्माको दमदार अभिनय रहेको भिडयोलाइ स्टार क्याडेटको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो ।

गीतमा स्वर, डि पी खनालको शब्द र शंकर थापा ूस्माइलूको सगीतमा रहेको छ । गीतको भिडियोलाई निर्मल लामाको निर्देशन गरेका हुन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका