आज विदेशी मुद्राको विनिमय दर कुन देशकाे कति बढ्याे त ? – Samacharpati Samacharpati आज विदेशी मुद्राको विनिमय दर कुन देशकाे कति बढ्याे त ? – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन २४, २०७७

हालको खबर

  • होमपेज
  • आज विदेशी मुद्राको विनिमय दर कुन देशकाे कति बढ्याे त ?

आज विदेशी मुद्राको विनिमय दर कुन देशकाे कति बढ्याे त ?

आज विदेशी मुद्राको विनिमय दर कुन देशकाे कति बढ्याे त ?

काठमाडौं, २६ असाेज । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११६.७७ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.३७ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५८.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.७१ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४१.५३ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.२६ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८५.१८ रुपैयाँ रहेको छ भने बिक्री दर ३८७.१६ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३१.७९ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.९५ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.१३ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.२९ रुपैयाँ रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका