१५ दिन देखि घरबाट हिडेका स्याङ्जाका ५३ वर्षिय व्यक्ति मृत अवस्थामा फेला – Samacharpati Samacharpati १५ दिन देखि घरबाट हिडेका स्याङ्जाका ५३ वर्षिय व्यक्ति मृत अवस्थामा फेला – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • १५ दिन देखि घरबाट हिडेका स्याङ्जाका ५३ वर्षिय व्यक्ति मृत अवस्थामा फेला

१५ दिन देखि घरबाट हिडेका स्याङ्जाका ५३ वर्षिय व्यक्ति मृत अवस्थामा फेला

१५ दिन देखि घरबाट हिडेका स्याङ्जाका ५३ वर्षिय व्यक्ति मृत अवस्थामा फेला

स्याङ्जा , ६ माघ । स्याङ्जा हरिनास गाउँपालिका ३ बुमदीका  ५३ वर्षिय लेखनाथ उपाध्य बलम्दीको भीरमा मृत अवस्थामा फेला पर्नुभएकाे छ ।

उहाँ विगत १५ दिनअगाडी दुलेगौंडा जान भनि घरबाट हिड्नुभएकाे थियाे । घरबाट हिडेकाे  १५ दिन भैसक्दा पनि हालसम्म आफन्त कोही कसैको सम्पर्कमा नआएको हुदाँ उहाँलाइ स्थानीयले खोजतलास गर्दै जाने क्रममा बलम्दीको भीरमा मृत अवस्थामा फेला पारेका हुन् ।

लेखनाथ मृत अवस्थामा फेला परेको खबर  प्रहरीलाइ  प्राप्त हुनासाथ प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका