चार सय रुपैयाँ बढ्याे सुनकाे मुल्य कति पुग्याे ताेलामा ? – Samacharpati Samacharpati चार सय रुपैयाँ बढ्याे सुनकाे मुल्य कति पुग्याे ताेलामा ? – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन २४, २०७७

हालको खबर

  • होमपेज
  • चार सय रुपैयाँ बढ्याे सुनकाे मुल्य कति पुग्याे ताेलामा ?

चार सय रुपैयाँ बढ्याे सुनकाे मुल्य कति पुग्याे ताेलामा ?

चार सय रुपैयाँ बढ्याे सुनकाे मुल्य कति पुग्याे ताेलामा ?

काठमाडौं, ६ माघ । नेपाल सुनचाँदी  व्यवसायी महासंघ अनुसार  सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । सोमबार ९१ हजार ६ सयमा कारोबार भएको छापावल सुनको भाउ आज ९२ हजार रुपैयाँ कायम भएको  छ ।

महासंघले आजका लागि तेजाबी सुनको भाउ ९१ हजार पाँच सय रुपैयाँ तोकेको छ । सोमबार ९१ हजार चार सय रुपैयाँ प्रतितोलामा तेजाबी सुनको कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ । सोमबार १२ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आज १२ सय ४५ रुपैयाँ पुगेको छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका