दीपेन्द्र राईले “बेल्टार बजार” गीतको अपार सफलता पछी नयाँ गीत ”सलल कोशी” – Samacharpati Samacharpati दीपेन्द्र राईले “बेल्टार बजार” गीतको अपार सफलता पछी नयाँ गीत ”सलल कोशी” – Samacharpati
Samacharpati
आइतवार, फाल्गुन १६, २०७७
  • होमपेज
  • दीपेन्द्र राईले “बेल्टार बजार” गीतको अपार सफलता पछी नयाँ गीत ”सलल कोशी”

दीपेन्द्र राईले “बेल्टार बजार” गीतको अपार सफलता पछी नयाँ गीत ”सलल कोशी”

दीपेन्द्र राईले “बेल्टार बजार” गीतको अपार सफलता पछी नयाँ गीत ”सलल कोशी”

काठमाडौँ, ६ माघ। नेपालि सागीतिक छेत्रमा अहिले निकै कलाकारहरु उदयमान भएका छन् तर पनि यहाँ गीत संगीतमा सबैले ठाउ पाएका छैनन् र यो कठिन क्षेत्र पनि हो पुर्बेली लोक गायक दीपेन्द्र राईलेको आवाजमा धमाकेदार गीत बजारमा आएको छ नेपाल लोक स्टारमा टप ७ मा पुग्न सफल दिपेन्द्रले अहिले धेरै जसो पुर्बेली मौलिक गीतहरु निर्माण गरिएको छ।

गायक दीपेन्द्र राईले “बेल्टार बजार” गीतको अपार सफलता पछी नयाँ गीत ूसलल कोशी” गायिका लीला राई सँगको डुएट पुर्बेली लोक भाका लिएर आएका छन। पूर्बान्चल म्युजिकको प्रस्तुती रहेको यो गीतमा संगीतकार रुद्र श्रेष्ठको संगीत(शब्द रहेको छ भने संगीत संयोजन राम कार्कीले गरेका हुन्।

गीतमा पुर्बेली गाउबेसीको भाका र माया पिरतिका कुरा दर्शाउन खोजिएको छ। म्युजिक भिडियोमा सन्ध्या राईलाई गायक दीपेन्द्र राई स्वयमले अभिनय गरेका छन् । साथै गायक रक्षक राई , रुद्र श्रेष्ठ लगायतका कलाकारहरुले साथ दिएका छन्।

भिडियोमा आन्तरिक पर्यटकहरुका लागि गन्तब्य बन्दै गरेको हतुवागढी प्रबेशद्वार माइबेणी, हलेदेटार, कोप्चे, शिलौली भञ्ज्याङ,बेणी डाडा माथि बाट कैद भएका अरुण पारीको सिम्ले,त्रिबेणी धनकुटा, दुधकोशी पारीको मैनामैनी अनी जेट बोट र सलल बगेको अरुण, दुधकोशी, तमोर सबै मिलेर बनेको सप्तकोशी वरपरका दृष्‍यहरु साच्चिकै मनमोहक देखिएको छ। रुद्र श्रेष्ठले निर्देशन गरेको यो भिडियोलाई सिनेमेटोग्राफर रीकेश बज्रचार्यले भिडियो सम्पादन गरेका छन।

हेर्नुहोस् गीतको भिडियोस्

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका