क्रियटिभ एजुकेशन फाउण्डेशन लिमिटेडका संचालक मनोज तिवारी भन्नुहुन्छ “नैतिकता गिराएर काम गर्न नपरोस” – Samacharpati Samacharpati क्रियटिभ एजुकेशन फाउण्डेशन लिमिटेडका संचालक मनोज तिवारी भन्नुहुन्छ “नैतिकता गिराएर काम गर्न नपरोस” – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • क्रियटिभ एजुकेशन फाउण्डेशन लिमिटेडका संचालक मनोज तिवारी भन्नुहुन्छ “नैतिकता गिराएर काम गर्न नपरोस”

क्रियटिभ एजुकेशन फाउण्डेशन लिमिटेडका संचालक मनोज तिवारी भन्नुहुन्छ “नैतिकता गिराएर काम गर्न नपरोस”

क्रियटिभ एजुकेशन फाउण्डेशन लिमिटेडका संचालक मनोज तिवारी भन्नुहुन्छ “नैतिकता गिराएर काम गर्न नपरोस”

पोखरा, ४ पुष । क्रियटिभ एजुकेशन फाउण्डेशन लिमिटेड पोखरा १ (बगर)का संचालक मनोज कुमार तिवारीले अब ब्यवसायी कोरोना सँग जुधेर अगाडी बढ्नु पर्ने बेला आएको बताउनुभयो . अहिले कुनै ब्यवसाय ब्यक्ति मात्र नभई पुरै देशनै आर्थिक धरासायीमा परेको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ “ अब कोभिड सँग जुध्नु बाहेक अरु विकल्प छैन , यतिका बर्ष भैसक्यो ब्यवसायमा निकै तनाव सृजना भएको अहिले नै हो अब विस्तारै पठन पाठन सुचारु हुदैछन र त्रि.वि का परिक्षा पनि क्रमबद्ध सुचारु हुन लागेका छन सबैबिद्यार्थी लाई राम्ररी बुझेर पढ्न आग्रह गरेको छु । अब बिस्तारै ट्युसन कक्षाहरुपनि संचालन हुदै छन । एकचोटी क्रियटिभमा आएर बुझन पनि अनुरोध गर्दछु । ”हामीले यतिका एजुकेशन ईन्सिट्युट भईरहँदा क्रियटिभ मै किन आउने के छ त्यस्तो ? भनेर प्रश्न गर्दा उहाँ भन्नुहुन्छ

“तपाँईले निकै परिपक्क प्रश्न सोध्नुभयो, अहिले च्याउ जसरी पलाएका बिभिन्न शैक्षिक संस्थाहरु छन पहिला त सरकारले बर्तमान अवस्था आज कुन शिक्षाको आवाश्यकता छ त्यसलाई बुझेर रोजगार बन्ने किसिमको शिक्षा निति ल्याउनु आवाश्यकता छ । ट्युसन पढेर मात्र पनि औषधी खाए जस्तो हुने हैन बिद्यार्थीले त्यो बुझेर मेहेनत गर्नुपर्यो । मलाई जहाँ सम्म गुणस्तरिय शिक्षा ने दिए जस्तो लाग्छ किनकी यहाँ पढाउने शिक्षक सबै दक्ष हुनुहुन्छ बिद्यार्थीले कसरी बुझछ ? कस्तो वातावरण प्रभावकारी हुन्छ ? कुन बिद्यार्थीलाई कति समय दिनुपर्छ उहाँहरुलाई थाहा छ बिद्यार्थीको नतिजा , अनुशासन त्यसलाई म गुणस्तर मान्छु, यो संस्थामा अध्ययन गरेपछि केही नभए पनि ८० प्रतिशत ल्याउने ९० प्रतिशत ल्याउन एउटा भर्याङको काम गर्छ फेल हुन्छु भनेर यहाँ आएर दुख पोख्छन । पढेपछि पास गर्न त सकिदो रहेछ भन्दै खुसी हुन्छन त्यही हो मेरा लागी गुणस्तर र करौँडौको सम्पति , म चाहान्छु उनिहरुले दिएको पैसाले मलाई नपोलोस , नैतिकता गिराएर कहिल्यै काम गर्न नपरोस धैरै जस्तो बिद्यार्यीहरु गाँउबाट आउनुहुन्छ आर्थिक समस्या परेको हुन्छ , उहाँहरुको चित्त बुझाएर मर्का नपर्र्ने किसिमले ज्ञानको ज्योती दिएको छु त्यसमै म खुसी छु । साथै उहाँले निजामति सेवा प्रवेशको लागी र शिक्षा सेवा आयोगको पनि पढाई हुने बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका