यस्ताे रहेकाे छ आजआइतबारकाे विदेशी मुद्राको विनिमय दर – Samacharpati Samacharpati यस्ताे रहेकाे छ आजआइतबारकाे विदेशी मुद्राको विनिमय दर – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • यस्ताे रहेकाे छ आजआइतबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे रहेकाे छ आजआइतबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे रहेकाे छ आजआइतबारकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ४ माघ । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११६.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.२२ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५९.१३ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.९५ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४१.५ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.२२ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८४.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ३८६.६ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३१.७५ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.९१ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.०९ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.२५ रुपैयाँ रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका