उदियमान खेलाडी प्रिन्सको बिश्व बरियतामा फड्को – Samacharpati Samacharpati उदियमान खेलाडी प्रिन्सको बिश्व बरियतामा फड्को – Samacharpati
Samacharpati
आइतवार, फाल्गुन १६, २०७७
  • होमपेज
  • उदियमान खेलाडी प्रिन्सको बिश्व बरियतामा फड्को

उदियमान खेलाडी प्रिन्सको बिश्व बरियतामा फड्को

उदियमान खेलाडी प्रिन्सको बिश्व बरियतामा फड्को

काठमान्डाैँ, २ माघ । नेपालका उदियमान खेलाडी प्रिन्स दाहालले बिश्व जुनियर स्तरमा ठुलो फड्को मार्न सफल भएका छन् । बिश्व ब्याडमिन्टन महासंघले निकोलेको नयाँ बरियता क्रममा प्रिन्स ११ औं स्थानबाट तेश्रो स्थानमा उक्लदै ईतिहास रच्न सफल भएका हुन् ।

७ औं स्थानबाट डिसेम्बरमा ११ औं स्थानमा पुगेका प्रिन्स बिश्व ब्याडमिन्टन महासंघले आज निकालेको नयाँ बरियतामा जुनियर यु १९ मा तेश्रो स्थान पुग्न सफल भएका हुन् ।

नेपाली खेलाडीले बिश्व ब्याडमिन्टन बरियतामा प्राप्त गरेको यो ठुलो उपलब्धी हो । यसका साथै दाहालले बिश्व ब्याडमिन्टन मञ्चमा नेपालको शानलाई उच्च राख्न समेत योगदान पुर्याएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका