विनय र विनिताको स्वरमा ''जुनि बिताउँला'' सार्वजनिक – Samacharpati Samacharpati विनय र विनिताको स्वरमा ''जुनि बिताउँला'' सार्वजनिक – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन २५, २०७७
  • होमपेज
  • विनय र विनिताको स्वरमा ”जुनि बिताउँला” सार्वजनिक

विनय र विनिताको स्वरमा ”जुनि बिताउँला” सार्वजनिक

विनय र विनिताको स्वरमा ”जुनि बिताउँला” सार्वजनिक

काठमाडौं, २ माघ ।  विनय कार्कि र बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको गीत जुनि बिताउँला सार्वजनिक भएको छ ।
गीतको शब्द रोशेल थापा, संगीत संयोजन, एरेन्ज, मिक्सिङ, मास्टरिङ गाएक विनय कार्किले नै गरेका छन् ।

रायन आचार्य र निङशाल गोले ले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदिले गरेकि छन् । आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादन÷कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पोडेल सुवेदी ले गरेकी छन् । भिडियो हेर्नुहोस ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका