गायक अविनाश ठकुरीको तिनपाने सार्वजनिक – Samacharpati Samacharpati गायक अविनाश ठकुरीको तिनपाने सार्वजनिक – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन २५, २०७७
  • होमपेज
  • गायक अविनाश ठकुरीको तिनपाने सार्वजनिक

गायक अविनाश ठकुरीको तिनपाने सार्वजनिक

गायक अविनाश ठकुरीको तिनपाने सार्वजनिक

काठमान्डाैँ, २ माघ । गायक अविनाश ठकुरीको तिनपाने गीतको भिडियो सार्बजनिक भएको छ । संगीतकार मनोज चौलागाईको शब्द संगीत तथा एरेञ्ज रहेको यस गीतमा मरुभुमि नारायणको छायांकन रहेको छ ।

क्रिस पाण्डेको कोरियोग्राफी रहेको यस गीतमा अविनाश ठकुरी र अनिता श्रेष्ठले अभिनय गरेका छन् । अविनाश ठकुरीकै निर्देशन रहेको भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन् ।

भिडियो ए जे फिल्मी टीभीको युटुव च्यानलबाट सार्बजनिक गरिएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका