यस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर – Samacharpati Samacharpati यस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • यस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे रहेकाे छ  आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २ माघ । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११६.५७ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.१७ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५९.०८ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.९ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४१.६९ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.४२ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८४.४१ रुपैयाँ रहेको छ भने बिक्री दर ३८६.३९ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३१.७४ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.९ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.१२ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.२८ रुपैयाँ रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका