पाेखरा, २९ पुस । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १५०३३ पुगेकाे छ । लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा १४ जना काेराेना संक्रमितहरू थपिएका छन् ।
थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका १४ जना रहेका छन् । सबै संक्रमित लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षण मार्फत पहिचान भएका हुन् ।
थपिने काेराेना संक्रमित सबैलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।