काठमाडौं, २९ पुस । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११६.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.५२ रुपैयाँ रहेको छ ।
यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५९.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.८४ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १४२.२१ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.९४ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८५.२८ रुपैयाँ रहेको छ भने बिक्री दर ३८७.२५ रुपैयाँ रहेको छ ।
यूएईको दिरामको खरिद दर ३१.८३ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.९९ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.१६ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.३२ रुपैयाँ रहेको छ ।