तनहुँबाट लागूऔषध सहित भरत तामाङ पक्राउ – Samacharpati Samacharpati तनहुँबाट लागूऔषध सहित भरत तामाङ पक्राउ – Samacharpati
Samacharpati
आइतवार, फाल्गुन १६, २०७७
  • होमपेज
  • तनहुँबाट लागूऔषध सहित भरत तामाङ पक्राउ

तनहुँबाट लागूऔषध सहित भरत तामाङ पक्राउ

तनहुँबाट लागूऔषध सहित भरत तामाङ पक्राउ

तनहुँ, २८ पुस । जिल्ला तनहुँ भानु नगरपालिका २ नारेश्वरटारबाट लागूऔषध सहित भरत तामाङ लाई  प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

लागूऔषध ओसार पोसार भईरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी टोलिले खुर्सानीबारी बस्ने वर्ष २७ को भरत तामाङलाई चेकजाँच गर्दा  तामाङकाे साथबाट नुर्फिन थान २०, डाईजेपाम थान २० र फेनारगन थान २० गरि जम्मा ६० थान लागूऔषध सहित तामाङलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका