ब्याडमिन्टन खेलाडीहरुलाई रिगल हेटौडा रिसोर्टको सहयोग – Samacharpati
Samacharpati
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • ब्याडमिन्टन खेलाडीहरुलाई रिगल हेटौडा रिसोर्टको सहयोग

ब्याडमिन्टन खेलाडीहरुलाई रिगल हेटौडा रिसोर्टको सहयोग

ब्याडमिन्टन खेलाडीहरुलाई रिगल हेटौडा रिसोर्टको सहयोग

हेटौडा, २८ पुस । रिगल हेटौडा रिसोर्ट प्राईभेट लिमिटेडका चेयरम्यान बिनोद कुमार बमजनले ब्याडमिन्टन खेलाडीहरुलाई केल्मे ब्रान्डको २५ थान ट्राउजर प्रदान गर्नुभएकाे हाे ।

ब्याडमिन्टन खेलाडी समेत रहेका बमजन विभिन्न समाज सेवामा समेत कार्यरत रहनुभएकाे छ । उहाँले समाज सेवाका साथै विभिन्न खेल क्षेत्रमा लगानी गर्दै आईरहेको ब्याडमिन्टन प्रमुख प्रशिक्षक सुदीप योञ्जनले जानकारी गराउनुभयाे ।

यस अघि आईतबार मात्रै सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले ब्याडमिन्टनका राष्ट्रिय खेलाडीहरुका लागि २५ थान केल्मे ब्रान्डको ज्याकेट प्रदान गरेका थिए ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका