गायिका दिपा लामाको आवाजमा ”भुलौ कसरी” सार्वजनिक – Samacharpati
Samacharpati
बिहिबार, माघ ८, २०७७
  • होमपेज
  • गायिका दिपा लामाको आवाजमा ”भुलौ कसरी” सार्वजनिक

गायिका दिपा लामाको आवाजमा ”भुलौ कसरी” सार्वजनिक

गायिका दिपा लामाको आवाजमा ”भुलौ कसरी” सार्वजनिक

काठमाण्डौं, २६ पुस । गायिका दिपा लामाको आवाजमा रहेको आधुनिक गीत”भुलौ कसरी”को भिडियो डिवी क्रियसन मार्फत सार्वजनिक भएको छ ।

प्रेम र जिवनका सुनौलो पलहरुलाई गीतमा समेटिएको छ । कमला गजमेरको शब्द तथा उत्तम राईको संगीत गीतमा रहेको छ ।

कृष्ण बावुको छायाँकन तथा सम्पादन र रमेश विजुली विसीको निर्देशन भिडियोमा रहेको छ । ”भुलौ कसरी” गीतको भिडियोमा देव बोहरा र राधिका मगरको अभिनय रहेको छ । ”भुलौ कसरी” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका