स्याङ्जामा मोटरसाईकल दुर्घटनामा एक व्यक्ति घाईते – Samacharpati Samacharpati स्याङ्जामा मोटरसाईकल दुर्घटनामा एक व्यक्ति घाईते – Samacharpati
Samacharpati
बुधबार, फाल्गुन १९, २०७७
  • होमपेज
  • स्याङ्जामा मोटरसाईकल दुर्घटनामा एक व्यक्ति घाईते

स्याङ्जामा मोटरसाईकल दुर्घटनामा एक व्यक्ति घाईते

स्याङ्जामा मोटरसाईकल दुर्घटनामा एक व्यक्ति घाईते

स्याङ्जा, २४ पुस । जिल्ला स्याङ्जा चापाकोट नगरपालिका १० बाढीकुना स्थित भित्री सडक खण्डमा केवरेबाट चापाकोटतर्फ आउँदै गरेको लु ४५ प ५१५७ नं को मोटरसाईकल आफै अनियन्त्रीत भई बाटोमा नै पल्टिदाँ मोटरसाईकल चालक घाईते भएका छन् ।

घाईते हुने जिल्ला स्याङ्जा चापाकोट नगरपालिका ९ डाडाँचौपारी बस्ने ५० वर्षिय ईश्वरी कोईराला रहेका छन् । घाईते कोईरालाकाे अवस्था सिरियस रहेकाे छ ।

घाईतेलाइ उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका