गण्डकी प्रदेशमा पाेखरा र तनहुँबाट थपिए १५ काेराेना संक्रमित – Samacharpati
Samacharpati
बिहिबार, माघ ८, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा पाेखरा र तनहुँबाट थपिए १५ काेराेना संक्रमित

गण्डकी प्रदेशमा पाेखरा र तनहुँबाट थपिए १५ काेराेना संक्रमित

गण्डकी प्रदेशमा पाेखरा र तनहुँबाट थपिए १५ काेराेना संक्रमित

पाेखरा, २४ पुस । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १४८९१ पुगेकाे छ । लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा १५ जना काेराेना संक्रमित थपिएका छन् ।

थपिने संक्रमित पाेखरा महानगरपालिकाका १४ जना, तनहुँका १ जना गरि १५ जना रहेका छन् ।  थपिने संक्रमित  सबै लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षण मार्फत पहिचान भएका हुन् ।

संक्रमित सबैलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका