यस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर – Samacharpati Samacharpati यस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • यस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २४ पुस  । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.०३ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.६३ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५९.१४ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.९६ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४३.६ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.३३ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८५.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३८७.५४ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३१.८६ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.०२ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.२ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.३६ रुपैयाँ रहेको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका