निशान भट्टराई र रचना रिमालको नँया गित “जिन्दगीको आभास” (भिडियो) – Samacharpati Samacharpati निशान भट्टराई र रचना रिमालको नँया गित “जिन्दगीको आभास” (भिडियो) – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • निशान भट्टराई र रचना रिमालको नँया गित “जिन्दगीको आभास” (भिडियो)

निशान भट्टराई र रचना रिमालको नँया गित “जिन्दगीको आभास” (भिडियो)

निशान भट्टराई र रचना रिमालको नँया गित “जिन्दगीको आभास” (भिडियो)

काठमान्डाैँ, २३ पुस । गायक निशान भट्टराई र गायिका रचना रिमालको नँया गित ”जिन्दगीको आभास” सार्वजनिक भएको छ ।

जसमा शब्द सुदिप लम्साल र संगित कमल खत्रीको रहेको छ भने संगित संयोजन रिकेश गुरुङ्खको रहेको छ । सो गित आरोही ईन्टरटेमेन्टमा रेकडिगं गरिएको हो ।

भिडियोमा निर्देशक केशव प्रसाद रिजाल कोरियोग्राफर सुनिल क्षेत्रीको रहेको छ । भने सिनेमाटोग्राफर, सम्पादन र रंग संयोजन पवन सुसलिंगको रहेको छ र अभिनयमा आकाश श्रेष्ठ र प्रकृति घिमिरेको अभिनय रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका