यस्ताे रहेकाे छ आज बुधबारकाे विदेशी मुद्राको विनिमय दर – Samacharpati Samacharpati यस्ताे रहेकाे छ आज बुधबारकाे विदेशी मुद्राको विनिमय दर – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • यस्ताे रहेकाे छ आज बुधबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे रहेकाे छ आज बुधबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे  रहेकाे छ आज बुधबारकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २ पुस । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११६.७९ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.३९ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५८.५३ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.३५ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४३.३४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.०७ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८४.७५ रुपैयाँ रहेको छ भने बिक्री दर ३८६.७२ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३१.८ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.९६ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.१३ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.२९ रुपैयाँ रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका