मानवसेवा आश्रममा  बस्दै आएको एक व्यक्ति मृत अवस्थामा फेला – Samacharpati Samacharpati मानवसेवा आश्रममा  बस्दै आएको एक व्यक्ति मृत अवस्थामा फेला – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • मानवसेवा आश्रममा  बस्दै आएको एक व्यक्ति मृत अवस्थामा फेला

मानवसेवा आश्रममा  बस्दै आएको एक व्यक्ति मृत अवस्थामा फेला

मानवसेवा आश्रममा  बस्दै आएको एक व्यक्ति मृत अवस्थामा फेला

पाेखरा, २१ पुस । कास्की पोखरा महानगरपालिका १७ छोरेपाटन स्थित मानवसेवा आश्रममा  बस्दै आएको एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

सन्तोष नाम  रहेका अन्दाजी ५२ वर्षिय  ति व्यक्तिले भारतको उत्तराखण्ड घर बताउदैँ आएका थिए । मृत अवस्थामा  व्यक्ति  भेटिएका छन् भन्ने खबर प्राप्त हुनसाथ तत्कालै प्रहरी टोली खटिईअनुसन्धान कार्य अगाडी बढाएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका