पाेखरा, २१ पुस । कास्की पोखरा महानगरपालिका १७ छोरेपाटन स्थित मानवसेवा आश्रममा बस्दै आएको एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
सन्तोष नाम रहेका अन्दाजी ५२ वर्षिय ति व्यक्तिले भारतको उत्तराखण्ड घर बताउदैँ आएका थिए । मृत अवस्थामा व्यक्ति भेटिएका छन् भन्ने खबर प्राप्त हुनसाथ तत्कालै प्रहरी टोली खटिईअनुसन्धान कार्य अगाडी बढाएकाे छ ।