यस्तै तरिकाले संघियता टिक्दैन : राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापा – Samacharpati Samacharpati यस्तै तरिकाले संघियता टिक्दैन : राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापा – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • यस्तै तरिकाले संघियता टिक्दैन : राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापा

यस्तै तरिकाले संघियता टिक्दैन : राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापा

यस्तै तरिकाले संघियता टिक्दैन : राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापा

प्रदेशसभा सदस्य, राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापाले केपी शर्मा ओलीको बर्तमान संसद विघटनको कदम शोषक र सामन्तवादको संज्ञा दिनुभयो । संसदमा बस्दा जे मन लाग्यो त्यही गर्ने, सत्ता बाहिरकोले पनि जे मन लाग्यो त्यही गर्ने यो कस्तो प्रविधि ? भन्दै आक्रोश पोख्नुभयो ।

उहाँ भन्नुहुन्छ विकाशमा अझै अन्योलता छाएको छ । साथै उहाँले संघियता धरासायी भएको बताउनुभयो । बिदेशीको गुलामी बनेर देश विकाश नहुने उहाँको भनाई छ । गण्डकी प्रदेश सरकार जनतााम जान नसकेको बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका