प्रदेश सभा सदस्य हरिशरण आचार्यले जव सम्म देशमा अस्थिरता हुन्छ देशको विकाशको परिकल्पना पनि गर्न नसकिने बताउनु भएको छ । नेपालमा स्थिर राजनितक प्रणली हुन जनता निहित शासन हुनपर्ने बताउनुभयो ।
आज संविधानको गलत प्रयोग भएको बताउनुभयो । राजनितिक नयाँ घटनाबाट अधिवेशन सृजना भएको बताउनुभयो । जनता सँग सरोकार राख्ने विषयबस्तु आज हाम्रो साझा उदेश्य भएको उहाँको भनाई छ । आज ३ वर्ष वित्न लाग्दा कुन विश्वविद्यालय बन्यो?, कुन राम्रो काम गर्न सक्यौ?, कुन ब्यक्ति स्वरोजगार भयो ?, कहाँ प्राविधिक शिक्षाको बिकाश भयो ? भन्दै प्रदेश सरकार सँग आक्रोश पोख्नुभयो ।