कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै , पोखरामा प्रवचन जारी – Samacharpati Samacharpati कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै , पोखरामा प्रवचन जारी – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै , पोखरामा प्रवचन जारी

कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै , पोखरामा प्रवचन जारी

कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै , पोखरामा प्रवचन जारी

नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला बिपी लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ ।

यसै सन्दर्भमा कांग्रेसले आज ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्‍याली, कोणसभालगायतका कार्यक्रम गरी ४५औँ मेलमिलाप दिवस मनाउन लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।पोखरामा अहिले प्रवचन कार्यक्रम भइरहेको छ । प्रवचनमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेल, पुर्व महामन्त्री तारानाथ रानाभाट लगायतको आगमन भएको छ ।कार्यक्रम पार्टी कार्यलयमा हुदै छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका