प्रचण्ड–माधवसंग बहुमत रहेको ओलीको भनाई, नेकपाको सबै बैंक् खाता रोक्का हुदै, अब के हुन्छ रु हेर्नुहोस – Samacharpati Samacharpati प्रचण्ड–माधवसंग बहुमत रहेको ओलीको भनाई, नेकपाको सबै बैंक् खाता रोक्का हुदै, अब के हुन्छ रु हेर्नुहोस – Samacharpati
Samacharpati
आइतवार, फाल्गुन २३, २०७७
  • होमपेज
  • प्रचण्ड–माधवसंग बहुमत रहेको ओलीको भनाई, नेकपाको सबै बैंक् खाता रोक्का हुदै, अब के हुन्छ रु हेर्नुहोस

प्रचण्ड–माधवसंग बहुमत रहेको ओलीको भनाई, नेकपाको सबै बैंक् खाता रोक्का हुदै, अब के हुन्छ रु हेर्नुहोस

प्रचण्ड–माधवसंग बहुमत रहेको ओलीको भनाई, नेकपाको सबै बैंक् खाता रोक्का हुदै, अब के हुन्छ रु हेर्नुहोस

पाेखरा, १६ पुस ।  कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पक्षमा बहुमत रहेको स्वीकार गरेका छन् ।

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आफ्नो समूहका सुदूरपश्चिम प्रदेशका कार्यकर्ता सम्बोधन गर्दै ओलीले आफू अल्पमतमा रहेको स्वीकारेका हुन् ।

प्रचण्ड र माधव नेपालमाथि एकपछि अर्को आरोप लगाउने क्रममा ओलीले बहुमतको दुरुपयोग भएको बताए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का गर्न आग्रह गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले बैंकहरुमा पत्राचार गरेका छन् ।

पार्टीभित्र विवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै उनीहरुले नेकपाको खाता रहेका बैंकहरुमा इमेलमार्फत पत्र पठाएका छन् । पुस १२ गतेको मिति उल्लेख भएको पत्र बुधबार बैंकहरुमा पुगेको छ । हेर्नुहोस पुस १६ गतेका मुख्य समाचारहरु

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका