fbpx

दोलखाको कटुवाचौरमा ९ घर जलेर पूर्णरुपमा नष्ट, चार करोड मूल्य बराबरको क्षति

author

समाचारपाटी

१ year अगाडि

दोलखा। दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौरमा बुधबार राति भएको आगलागीमा परी ९ घर जलेर पूर्णरुपमा नष्ट भएका छन्। आगलागीबाट चार करोड मूल्य बराबरको क्षति भएको प्रारम्भीक अनुमान गरिएको प्रहरीले जनाएको छ । 

राति करिब ११ बजे स्थानीय रुद्रबहादुर ओलीको घरबाट सुरु भएको आगलागी नेपाल प्रहरी,नेपाली सेना,सशस्त्र प्रहरी,स्थानीयलगायतको पहलमा नियन्त्रणमा आएको हो।

आगलागीबाट तीन पक्की घर र ६ वटा जस्ताको टहरा पूर्णरुपमा नष्ट भएको प्रहरी नायव उपरीक्षक गंगा पौडेलले बताए। आगलागीमा परी केही चौपाया तथा पसल पूर्णरुपमा नष्ट भएको स्थानीयले बताएका छन् ।

नेकपा एमालेको तर्फबाट प्रतिनिध सभा सदस्य इश्वरी रिजालले विज्ञप्ति जारी गर्दै आगलागी पीडितलाई तत्काल राहत र पुर्नवासको व्यवस्था गर्न संघीय तथा प्रदेश सरकारसँग माग गर्नुभएकाे छ ।   

नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाले आगलागी पीडितको लागि तत्काल लताकपडा,भाडावर्तनसहितको चार सेट राहत सामग्री सहयोग गरेको उपमन्त्री भरत नारायण प्रधानले बताउनुभयाे । उक्त सामग्री भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वरनारायण मानन्धरले पीडितलाई हस्तान्तरण गर्नुभएकाे  थियाे । 


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन