सरकारको ध्यान अब राष्ट्रियसभा तिर, २०६२र६३ सालको झल्को दिनेगरि काठ्माण्डौमा नागरिक आन्दोलन – Samacharpati Samacharpati सरकारको ध्यान अब राष्ट्रियसभा तिर, २०६२र६३ सालको झल्को दिनेगरि काठ्माण्डौमा नागरिक आन्दोलन – Samacharpati
Samacharpati
आइतवार, फाल्गुन २३, २०७७
  • होमपेज
  • सरकारको ध्यान अब राष्ट्रियसभा तिर, २०६२र६३ सालको झल्को दिनेगरि काठ्माण्डौमा नागरिक आन्दोलन

सरकारको ध्यान अब राष्ट्रियसभा तिर, २०६२र६३ सालको झल्को दिनेगरि काठ्माण्डौमा नागरिक आन्दोलन

सरकारको ध्यान अब राष्ट्रियसभा तिर, २०६२र६३ सालको झल्को दिनेगरि काठ्माण्डौमा नागरिक आन्दोलन

पाेखरा, १२ पुस । राष्ट्रिय सभाको हिउँदे अधिवेशन यही पुस १७ गतेदेखि सुरु हुने भएको छ । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन यहीँ पुस १७ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै नागरिक आन्दोलन सुरू भएको छ ।

२०६२र०६३ को आन्दोलनको झल्को दिने गरि सुरू गरिएको बृहत नागरिक आन्दोलनको पहिलो दिन शनिबार माइतीघर मण्डलामा ‘शंख एपिसोड’सहित कोणसभा सम्पन्न भएको छ ।

१८ पुससम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ । हेर्नुहोस पुस १२ गतेका मुख्य समाचारहरु स्

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका