fbpx

भारतको पूर्वी राज्य झारखण्डको अस्पतालमा आगलागी, डाक्टर दम्पतीसहित ६ जनाको मृत्यु

author

समाचारपाटी

१ year अगाडि

नयाँ दिल्ली । भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा डाक्टर दम्पतीसहित ६ जनाको मृत्यु भएको छ।  धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा शुक्रबार राती करिब १ बजेतिर आगो सल्केको थियो ।  आगलागी हुँदा सबैजना सुतिरहेका थिए । डाक्टरको शव बाथटबमा फेला परेको छ । आफूलाई बचाउन उहाँ पानीको टबमा बसेको बताउनुभयाे ।  

आगलागीको कारण खुल्न नसकेको तर प्रारम्भिक अनुसन्धानपछि प्रहरीले स्टोर रुमबाट आगलागी भएको हुन सक्ने बताएको छ । आगलागी हुँदाको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा डाक्टर हाजरा झ्यालबाट आफूलाई बचाउन बिन्ती गर्दै हुनुहुन्छ। दमकल र तलका मानिसहरू उहाँलाई चिन्ता नगर्नुहोस्, डाक्टर, हामी आउँदैछौं भनिरहेका छन्। 

डाक्टर आफ्नो परिवारसहित क्लिनिकको पहिलो तल्लामा बस्थ्नुहुन्थ्याे। दुर्घटनामा डाक्टर दम्पती, उहाँकी कामदार, डा हाजराका भतिजासहित ६ जनाको निसास्सिएर मृत्यु भएको हो। सबैको शव विभिन्न कोठाबाट निकालिएको छ ।

दैनिक भास्कर


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

२०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन