प्रचण्डको निवासमा नै भेट्न गएका ओलीलाई यस्तो भनेर फर्काइदिए प्रचण्डले, हेर्नुहोस पुस ५ गतेका मुख्य समाचारहरु – Samacharpati Samacharpati प्रचण्डको निवासमा नै भेट्न गएका ओलीलाई यस्तो भनेर फर्काइदिए प्रचण्डले, हेर्नुहोस पुस ५ गतेका मुख्य समाचारहरु – Samacharpati
Samacharpati
आइतवार, फाल्गुन २३, २०७७
  • होमपेज
  • प्रचण्डको निवासमा नै भेट्न गएका ओलीलाई यस्तो भनेर फर्काइदिए प्रचण्डले, हेर्नुहोस पुस ५ गतेका मुख्य समाचारहरु

प्रचण्डको निवासमा नै भेट्न गएका ओलीलाई यस्तो भनेर फर्काइदिए प्रचण्डले, हेर्नुहोस पुस ५ गतेका मुख्य समाचारहरु

प्रचण्डको निवासमा नै भेट्न गएका ओलीलाई यस्तो भनेर फर्काइदिए प्रचण्डले, हेर्नुहोस पुस ५ गतेका मुख्य समाचारहरु

काठमान्डाैँ, ५ पुष । पार्टीभित्र विवाद बढ्दै जाँदा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको दूरी घटाउने प्रयास गर्नुभएको छ ।

प्रचण्डको प्रस्ताव फिर्ता नहुँदासम्म बैठकमै उपस्थित नहुने अडान लिंदै आएका ओली प्रचण्डलाई भेट्न शनिबार उहाँकै निवास खुमलटार पुग्नुभयो । ओली र प्रचण्डको सचिवालयले खुमलटारको भेट बालुवाटारमा हुँदै आएको भेटकै निरन्तरता भएको जनाएका छन् ।

शुक्रबार पनि ओली र प्रचण्डबीच छलफल भएको थियो । खुमलटारमा प्रचण्डलाई भेटेर फर्किंदा ओली पुल्चोकमा रहेको गृहमन्त्री रामबहादुर थापाको सरकारी निवास पस्नुभएको थियो ।

गृहमन्त्री थापाको निवासमा प्रधानमन्त्री पुगेपछि मन्त्री क्वाटारमा रहेका अरु मन्त्रीहरु पनि उपस्थित भएका थिए । त्यहाँ प्रधानमन्त्री ओलीले आफू प्रचण्डलाई भेटेर फर्किएको जानकारी दिनुभएको थियो । हेर्नुहोस पुस ५ गतेका मुख्य समाचारहरु स्

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका