fbpx

सवारी ज्यान सम्बन्धी मुद्दाका फरार व्यक्ति पोखराबाट पक्राउ

author

समाचारपाटी

३ महिना अगाडि

पाेखरा । जिल्ला कास्की पोखरा महानगरपालिका ३३ तल्लोपुडीबाट सवारी ज्यान सम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

सम्मानित कास्की जिल्ला अदातलको २०७९ -१०-२९ गतेको फैसलाले सवारी ज्यान सम्बन्धी मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय र नगद रु (३२,०००) बत्तिस हजार जरिवान फैसला सुनाएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।

हालसम्म फरार रहेका जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ३३ तल्लोपुडी बस्ने वर्ष ३१ का नगेन्द्र केसी लाई ईलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरी टोलीले २०८०-१०-१६ गते केसीको घरबाट पक्राउ गरी
सम्मानित अदालतमा बुझाईएको हाे।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन