आजकाे माैसम:- पहाडी भू-भागहरुमा आँशिक बदली – Samacharpati Samacharpati आजकाे माैसम:- पहाडी भू-भागहरुमा आँशिक बदली – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • आजकाे माैसम:- पहाडी भू-भागहरुमा आँशिक बदली

आजकाे माैसम:- पहाडी भू-भागहरुमा आँशिक बदली

आजकाे माैसम:- पहाडी भू-भागहरुमा आँशिक बदली

काठमान्डाैँ, १ पाैष । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर  प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भू-भागहरुमा आँशिक देखि सामान्य बदली रहने छ भने, बाँकि भू-भागमा आँशिक बदली रहनेछ ।

आज राती  देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका