सुचना : मध्यनेपाल नगरपालिकामा ७ जना युवाका लागि रोजगारीको अवसर – Samacharpati - A Complete News Portal From Pokhara
Home | About Us | Contact | Unicode |

सुचना : मध्यनेपाल नगरपालिकामा ७ जना युवाका लागि रोजगारीको अवसर

लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाले ७ जना युवाको लागि कर्मचारी माग गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गरि गरिव घर परिवार पहिचानको लागि तथ्याङ्क संकलन गर्ने कार्यका लागि करारमा कर्मचारी माग गरेको हो । जेठ २८ गते जारी गरिएको सुचनामा एक हप्ताभित्र इच्छुक व्यक्तिहरुले नागरिकताको प्रमाणपत्र र आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि सहित निवेदन दिन भनेको छ ।

नगरपालिकाले १ जना सुपरिवेक्षक र ६ जना गणक आवश्यक परेको जनाएको छ ।

हेर्नुहोस सुचना यस्तो छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित