आजकाे मौसम : देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली – Samacharpati
Samacharpati
बुधबार, माघ १४, २०७७
  • होमपेज
  • आजकाे मौसम : देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली

आजकाे मौसम : देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली

आजकाे मौसम : देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली

काठमान्डाैँ, १९ मङसिर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना  छ । आज राती  देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका