अन्तत नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गरे पुलको उद्घाटन – Samacharpati
Samacharpati
बुधबार, माघ १४, २०७७
  • होमपेज
  • अन्तत नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गरे पुलको उद्घाटन

अन्तत नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गरे पुलको उद्घाटन

अन्तत नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गरे पुलको उद्घाटन

पोखरा,१८ मंसिर ।
नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल आज उद्घाटन गरेका छन् । पौडेल आज कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए ।बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३ घण्टापछि छाडेको थियो ।तर आज भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन । आज कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका